बृहत् निःशुल्क स्वास्थ्य शिविर
बृहत् निःशुल्क स्वास्थ्य शिविर

Project Details

  • Name:बृहत् निःशुल्क स्वास्थ्य शिविर

  • Location:ज्वालामुखी-०७, माथिल्लो रामपुर

  • Date:17 May , 2025

  • Project Coordinator:Rtr. Prameshwor Dharel

२०८२ जेठ ३ गते, ज्वालामुखी गाउँपालिका–०७, माथिल्लो रामपुरस्थित स्थानपति आधारभूत विद्यालयको प्रांगणमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो।५०० भन्दा बढी बिरामीहरूलाई महिला तथा प्रसूति रोग, छाती, पेट, मुटु, मधुमेह, छाला, हाडजोर्नी, नसा, बालरोग, आँखा तथा दन्त सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरियो।यो शिविर ज्वालामुखी गाउँपालिका, रोटरी क्लब अफ नारायणी मिडटाउन, रोट्र्याक्ट क्लब अफ नारायणी मिडटाउन, तथा चितवन एभरेस्ट अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।यसका साथै मंगलम् डेन्टल केयर सेन्टर प्रा.लि., Alright International Consultancy Pvt., र Paradise InfoTech को पनि विशेष सहकार्य रहेको थियो।

Go Back Top