
रित्तो गाउँ

20 Sep 2024
रित्तो गाउँ
सबै धरछोडी परदेश गाउँ रित्तो परेरगए
वावुआमा पानी विनाका माछा सुरी लौ
भए उता पैसाको वितो विटो छ थुपारी
बनेर क्यार्नु साब यता आमालाई पानी
तताई दिनेको छ अभाव सन्तान धेरै
भएभनि रिन खोजेर थेपे धन्सार दुई
बुढाबुढी मात्रै छौ आखिर यहि त रहेछ
सन्सार नातिनातिना खेल्थे आँगनमा
कति रमाइलो थियो अन्धकार भो
जीबन निभेसरी घरको मूल दियो भो
भो वावु पु-यो अव लौ चाहिदैन
हाम्लाई धन नातिनातिना सगै बस्न
देउ तेही भन्दै छ हाम्रो मन पर्दैन
बोडिङ पढाउन हाम्रोल लक्ष्मी
नरायणको कम छ गाउकै ढिडो सिंसनो
खुवाउला पनिमुनीखुब दम छ फोटो सँग
एकोहोरो कति बोलौ वोल्दैन त्यो पनि
औलो मारी गन्दै छु दशैंमा यो वर्ष त
आउवान भनि यिनकै लागि भनेर
दुखलाई जिन्दगि नि दिए बुढेसकालमा
भएदेखि काखमा अझ दुईबर्ष बच्ने
थिए हिडेर अमेरिका गएको कान्छो
तिन मैनी भो कल छैन!!
Rtr. Sunil Mareta